FAQs Complain Problems

फोटो ग्यालरी

आज मिति २०८३।०५।०२ गते यस धनगढीमाई नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन, पहिचान तथा प्रमाणीकरण कार्यलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा एक दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
धनगढीमाई र गोलबजार नगरपालिकाका नगर प्रमुखज्यू, नगर उप-प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडाध्यक्षज्यूहरु लगायत सम्बन्धित कर्मचारीहरु र जिल्लाका सरोकारवाला निकायका प्रमुखहरूको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमका तस्विरहरुको केही झलक.....

थप फोटोहरुको लागिः https://www.facebook.com/share/p/196LRqvAK6/

, , , , , ,

मिति २०८३।०१।२५ गते शुक्रवारका दिन यस धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृत, श्री मोहन निरौलाज्यूलाई स्वागत तथा सफल कार्यकालको शुभकामना दिदैं कार्यक्रम सू-सम्पन्न भएको तस्विरहरुको केही झलक.....

थप फोटो हेर्नको लागिः https://www.facebook.com/share/p/1FiR2zebnj/

, , , , , ,

नीय सरकार परिजोजन सल्लाहकार समिति बैठकमा यस पलिकाले स्वीकृत गरेको बल संरक्षण तथा संम्बर्द्धन कार्यबिधि नियमित रुपमा लागू गर्ने र आगामी वर्ष देखि नीति तथा कार्यक्रम मार्फत समेट्ने प्रतिबद्धता जाहिर गर्दै आउँदो सभाबाट मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति स्वीकृत गर्ने समेत प्रतिबद्धता जाहिर गर्नु भोयो ।

मिति २०८२।०८।१२ गते शुक्रवारका दिन यस धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृत श्री रणजित कुमार यादवज्यूलाई स्वागत तथा सफल कार्यकालको शुभकामना दिदैं कार्यक्रम सू-सम्पन्न भएको तस्विरहरुको केही झलक....
https://www.facebook.com/share/p/17SHx6veKH/?mibextid=wwXIfr.

, , , , ,

आज मिति २०८२ भदौं ९ गते सोमबारका दिन यस धनगढीमाई नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चार खम्बे रणनीति अन्तर्गत प्रवर्द्धनात्मक कार्यहरु गर्ने कार्यक्रम अनुसार भ्रष्टाचार विरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिका स्तरीय “भ्रष्टाचार नियन्त्रण र सूशासन प्रवर्द्धन” विषयको अन्तक्रिया कार्यक्रमको केही झलकहरु. . . . .

थप फोटोहरुः- https://www.facebook.com/share/p/1SnRjwFEon/

, , , , , , , , ,

आज मिति २०८२ असार १० गते यस धनगढीमाई नगरपालिकाको नगरसभाको १४औं अधिवेशन आ.ब.२०८२।०८३ को प्रस्तावित नीति तथा कार्यक्रमको अध्यक्ष एवम् नगर प्रमुख श्री शिव शंकर महतोज्यूको अध्यक्षता तथा संविधान सभा सदस्य श्री रामचन्द्र यादवज्यू, पुर्व नगर प्रमुख श्री हरी नारायण चौधरीज्यू, नगर उप-प्रमुख श्री संगिता कुमारी चौधरीज्यू, पुर्व नगर उप-प्रमुख श्री फूल कुमारी श्रेष्ठज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री धिरेन्द्र कुमार यादवज्यू, श्री वडाध्यक्षज्यूहरु, श्री कार्यपालिका सदस्यज्यूहरु, नगरसभा सदस्यज्यूहरु, पार्टी प्रतिनिधिज्यूहरु, संघ-संस्था प्रतिनिधिज्यूहरु, संचारकर्मीज्यूहरु, सुरक्षाकर्मीज्यूहरु लगायत यस नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा कार्यक्रमको प्रस्तुतीकरण गरियो। तस्विरहरुको केही झलक . . . . . . . . .

थप फोटो हेर्नको लागिः- https://web.facebook.com/share/p/16zH8Srnk8/

, , , ,

आज मिति २०८२ जेष्ठ २६ गते सोमबारका दिन यस धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृत श्री धिरेन्द्र कुमार यादवज्यूलाई स्वागत तथा सफल कार्यकालको लागि शुभकामना दिदैं कार्यक्रम सू-सम्पन्न भएको तस्बिरहरुको केही झलक . . . . . .
थप फोटहरुको लागि :- https://www.facebook.com/share/p/16B4K6rE3K/

, , , , ,

आज मिति २०८२।०२।१४ गते दिउँसो २ बजे बुधबारका दिन यस धनगढीमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालयको प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद गुरुङज्यूको सेवानिवृत पछि बिदाई तथा सम्मान समारोह कार्यक्रम र धनगढीमाई नगरपालिकाका सम्पूर्ण कृषकहरुको कृषि मिटरको विद्युत महसुल नगरपालिकाको बजेटबाट कृषकलाई अनुदान स्वरुप नेपाल विद्युत प्राधीकरण लहान लाई चेक हस्तान्तरणको केही झलकहरु. . . .

https://www.facebook.com/share/p/1Agw2EHvgD/

, , , , , ,

आज मिति २०८१ फाल्गुन २४ गते शनिबारका दिन यस धनगढीमाई नगरपालिकाको नगरसभाको १३औं अधिवेशनको अध्यक्षता नगर प्रमुखज्यू, नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद गुरुङज्यू, श्री वडाध्यक्ष १ देखि १४ सबै, श्री कार्यपालिका सदस्य सबै, श्री नगरसभा सदस्यज्यूहरु र संचारकर्मीज्यू लगायत कर्मचारीहरुको उपस्थितिमा १३औं अधिवेशन सम्पन्न गरिएको। तस्विरहरुको केही झलक . . . . . . . . .

थप फोटोको लागिः- https://www.facebook.com/share/p/1AEnCEn3Q7/

, , , ,

Pages